तीतो सत्य
बिनसित्ती रमाउनुको छ र के नै फाइदा कपोल कल्पित संसारमा सबैथोक छ काइदा गलतमा हौस्याउने थुप्रै हुन्छन् हातहरु तर भेटिदैनन् कोहि पनि आफूलाई चाहिँदा शंकाको बिरुवा पो पलाउछ अहिले मनमा सहयोगका निम्ति हेर कसैको साथ पाइदा
मेरो ब्लगिङ पेजमा यहाँलाई स्वागत छ ।