तीतो सत्य

बिनसित्ती रमाउनुको छ र के नै फाइदा
कपोल कल्पित संसारमा सबैथोक छ काइदा

गलतमा हौस्याउने थुप्रै हुन्छन् हातहरु
तर भेटिदैनन् कोहि पनि आफूलाई चाहिँदा

शंकाको बिरुवा पो पलाउछ अहिले मनमा
सहयोगका निम्ति हेर कसैको साथ पाइदा

Comments

Popular posts from this blog

वेट यान्ड वाच

धड्कन

THE PLAY