Posts

Showing posts from July, 2020

विद्वानसँग भलाकुसारी

Image
केही दिन अगाडी मेरो एकजना विद्वानसँग कुराकानी  भएको थियो । मैले सोधेँ, “भगवान् हुन्छन् कि हुँदैनन् ?” उनले सीधा उत्तर दिए, “हुन्छन् नि, किन नहुनु !” “आखिर किन देखिँदैनन् त भगवान् ?” “अस्तित्वमा भएका सबै कुरा देखिन्छन् भन्ने त हुँदैन नि ।” “मतलब ?” उनले हाँस्तै मलाई बुझाउने प्रयत्न गरे, “जसरी हावाको  अस्तित्व छ तर हामी यसलाई देख्न सक्दैनौँ । त्यसरी भगवान् पनि छन्, हाम्रै वरिपरि वा हामी भित्र नै पनि हुनसक्छन् । बस् भगवानलाई महसुस गर्न सक्नुपर्छ जुन काम चैँ हावालाई महसुस गर्न जति सहज भने छैन । यसका लागि अथक प्रयास र साधना गर्नुपर्छ, आफूमा आत्मविश्वास राख्नुपर्छ ।”

Life : Just Started Understanding…

जिन्दगी एक कथा हो संगालो हर्ष र व्यथाको कहिले उकालो त कहिले ओरालो कहिले मुसा अनि कहिले बिरालो I've just started understanding The story of the life brings a lot of twists You know, these twists can be joyful or painful These can be thrilling or chilling And it depends on the one who experiences. It depends on the one who becomes a part of this twist. There can be highs and lows in the story There can be darkness and brightness There can be friendships and foeships Sometimes chasing and sometimes being chased Sometimes gazed and sometimes raged. जिन्दगी एक संघर्ष हो आफूले नगरी गर्छ को ? संघर्ष यो अस्तित्वको नाम छ सत् व्यक्तित्वको I've just started understanding Life is a book of struggle Every pages every chapters talk about that only thing: Struggle For some lucky ones, there may not be trouble They do perfect when they juggle But majority comes aside, whose life is like a water bubble A small press can end up the existence So, the life is strugg...