स्थिति

निलो आकाशसंग मैले मीत लाउन पुग्दा
तिम्रो लागि भनी मैले गीत गाउन पुग्दा
सपनीको संसारमा रमाइरहेछु म त
इमानदार बनि यहाँ हित पाउन पुग्दा

Comments

Popular posts from this blog

चलन

धड्कन

विद्वानसँग भलाकुसारी